प्रहरीका ५०९ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?

  • बिहीबार २८ जेठ २०८३ ०१:४२ AM
नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको हो ।