रक्षा बमको चेतावनी: ‘३५ वर्ष’ भन्दै उम्किन खोज्ने दिन सकिए, अब तपाईंहरूको पनि गन्ती सुरु भयो!

  • बिहीबार २८ जेठ २०८३ १२:१० AM
जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ सांसदहरूलाई '३५ वर्ष'को भाष्यबाट बाहिर निस्कन आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले नयाँ जनप्रतिनिधिहरूको पनि अब कार्यकालको गन्ती सुरु भइसकेको भन्दै काममा केन्द्रित हुन आग्रह गरेकी हुन्। उनले नयाँ सांसदलाई विगतको