बेरोजगारीलाई सुनौलो अवसर, राष्ट्रिय अनुसन्धान विभागमा २५२ जनालाई रोजगारी {सूचनासहित}

काठमाडौँ - राष्ट्रिय अनुसन्धान विभागले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । 

विभागले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि २५२ पदमा दरखास्त माग गरेको हो । 
इच्छुक र योग्य उम्मेदवारले ढिलोमा असार १५ गतेसम्म आवेदन दिनुपर्नेछ ।