रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।

लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् ।

रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।