समस्याग्रस्त जहाज दिल्लीमा अवतरणको तयारी

काठमाडौं - फ्लाइ दुबइका पाइलटले समस्याग्रस्त जहाज दिल्लीमा अवतरणको तयारी गरेका छन् ।

नेपालमा अवतरणका लागि केहीबेर होल्ड गरिए पनि अहिले जहाज भारतको आकाशमा पुगेको छ ।