शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित बाणगंगाको नयाँ नीति तथा कार्यक्रम

  • बिहीबार २८ जेठ २०८३ ०१:०१ AM
जेठ २८ । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि “ब्राण्ड बाणगंगा, बिलिभ बाणगंगा” अभियानलाई केन्द्रमा राख्दै विकास, सुशासन र नागरिक सेवामा आधारित महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १९औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, डिजिटल सेवा तथा सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ। नगर प्रमुख चक्रपाणि