होलीमा रंगिएको वसन्तपुर {तस्बिरहरू}

नेपाल स्टाटस नेपाल स्टाटस आइबार​ १२ चैत २०८० ११:५४ AM
फोटो फिचर
शेयर Facebook Twitter
फोटो

काठमाडौँ - विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसागै रमेका छन् । भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ । मध्यान्ह हुँदै जाँदा विशेषगरी युवाहरूको जमघट उत्तिकै बढेको छ ।


 

प्रतिक्रिया