बुटवलमा चोरीमा संलग्न ८ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद

  • बुधबार २७ जेठ २०८३ ०१:२२ PM
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।