काठमाडौं, (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को अहिलेको अवस्था प्रति चासो देखाउँदै पुनः पत्र पठाएको छ। एन्फा महासचिव किरण राईलाई सम्बोधन गरि पठाइएको पत्र एन्फाले सामाजिक सञ्जालमा राखेको छ। पत्रमा तेस्रो पक्षको हस्तक्षेप मान्य नहुने र यसले निरन्तरता पाए निलम्बन हुन सक्ने The post फिफा र एएफसीको पुरानै चेतावनी first appeared on हाम्रो खेलकुद.