काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले नेपालको अन्तर्राष्ट्रियस्तरमा बेज्जत भएको र शीर निहुरिएको टिप्पणी गरेका छन् ।प्रतिनिधिसभाको वैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री संविधान र संसद भन्दा ठूलो नभएको बताए । उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति गम्भिर र आपत्तिजनक भएको समेत बताए । उनले प्रधानमन्त्री संविधानको धारा भन्दा माथि नभएको बताउँदै प्रधानमन्त्रीलाई जिम्मेवार बनाउनै पर्ने ब