सीमा विवादबारे परराष्ट्रमन्त्री खनालले संसद्मा के–के बोले ? (पूर्णपाठसहित)

  • बुधबार २७ जेठ २०८३ ०१:०३ PM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा नेपाल–भारत समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत नेपाल प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा आफ्नो भारतको भ्रमण र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सदनलाई जेठ १७ गते गरेको सम्बोधन तथा नेपाल–भारत सीमा लगायत विषयमा स्पष्ट पार्दै उनले नेपाल तथा भारतबिच रहेको घनिष्ठ सम्बन्धको