कश्मीरमा हेलिकप्टर दुर्घटना, मृतकको संख्या खुल्न बाँकी

  • बुधबार २७ जेठ २०८३ १२:५१ PM
कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ ।     पाकिस्तान आर्मी एभिएसनको एमआई–१७ हेलिकप्टर मुजफ्फराबाद नजिकै