आर्थिक वर्षको १० महिनामा ३१२ अर्ब ऋण लगानी, कुल कर्जा प्रवाह ५८ खर्ब नाघ्यो

  • मङगलबार २६ जेठ २०८३ १२:५० PM
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३१२ अर्ब कर्जा प्रवाह भएको छ । योसँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा ५८ खर्ब ९ अर्ब ७१ करोड पुगेको The post आर्थिक वर्षको १० महिनामा ३१२ अर्ब ऋण लगानी, कुल कर्जा प्रवाह ५८ खर्ब नाघ्यो appeared first on Businesspana.