गृह मन्त्रालयले ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने भएको छ । गहृमन्त्री सुदन गुरुङले पदबहाली लगत्तै २०५९ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको छानबिन अघि बढाउने निर्णय गरेका हुन् । पदबहाली पश्चात आयोजित औपचारिक कार्यक्रममा पनि गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका छानबिनहरुको अध्ययन गरी पुनः छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन् The post गृहमन्त्रीले गरे ‘दरबार हत्याकाण्ड’को छानबिन गर्ने निर्णय appeared first on Businesspana.