नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को मूल्य घटाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारी साधनमा करका दर हेरफेर गरेपछि कम्पनीले इ–भिताराका सबै भेरियन्टमा मूल्य कटौतीको घोषणा गरेको हो । कम्पनीले चारै भेरियन्टमा एक लाख मूल्य कटौती गरिएको जनाएको छ । जस अनुसार ई भितारा डेल्टाको मूल्य ४८ लाख ९९ The post ई–भिताराको मूल्य घट्यो appeared first on Businesspana.