बजेटको सूचना व्यवसायीलाई दिएको र जसका कारण विद्युतीय गाडीको आयातमा करछली भएको भन्ने आरोपमा सत्यता नरहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आज एक वक्तव्य सार्वजनिक गर्दै ति गाडीहरु नियमित प्रक्रियाबाट आएको स्पष्ट पारेको हो । ‘बजेटको मुखैमा रसुवाबाट २ सयभन्दा बढी र कोरोलाबाट ६४९ वटा विद्युतीय गाडी पुरानै र नियमित The post अर्थमन्त्रीको सचिवालयले भन्यो, ‘आयातकर्ताले कानुनसम्मत रुपमा गाडी ल्याएका हुन्, अतिरञ्जना गर्नु पर्दैन’ appeared first on Businesspana.