योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छः महामन्त्री बुर्लाकोटी
मङगलबार २६ जेठ २०८३ ०३:२० PM
महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्दै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति भए पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पारे ।