काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल स्थगित भएको छ। आज माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनायो। पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु The post वर्षाका कारण डिएभी र पुलिस स्कुलबीचको फाइनल स्थगित first appeared on हाम्रो खेलकुद.