दुई युवा ह्यान्डबल टोली बंगलादेश प्रस्थान

  • मङगलबार २६ जेठ २०८३ ०३:०६ PM
काठमाडौँ (हाम्रो खेलकुद)- बंगलादेशमा‌ हुने आइएचएफ यु–२० र यु–१८ पुरुष जुनियर ह्यान्डबल ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३१ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगिता जुन १० देखि १४ तारिखसम्म हुनेछ । यु–२० मा रोशन विक, हविन छन्त्याल, विश्वास गायक, सुदिप घले, केभिन गुरुङ, निरज गुरुङ, रितिक परियार, सुन्दर फगामी, निसान पुन, The post दुई युवा ह्यान्डबल टोली बंगलादेश प्रस्थान first appeared on हाम्रो खेलकुद.