काठमाडौं (हाम्रो खेलकुद) – चीनको पुताउमा हुनेआठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। जुन १० देखि १५ तारिखसम्म हुने ३ वाइ ३ स्वरुपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् । उक्त The post बास्केटबल टोली चीनतर्फ first appeared on हाम्रो खेलकुद.