जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको अध्ययन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनमा केछ ?

  • मङगलबार २६ जेठ २०८३ ०९:०१ PM
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरुलाई धन्यवाद दिए। उनले प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्यांकनसहित तत्कालै कार्यान्वयन लैजाने बताए।समितिले अनुमति