थुनुवा भेटघाट समय परिमार्जन; दूरदराजबाट आउने सेवाग्राहीलाई राहत
मङगलबार २६ जेठ २०८३ ०८:१६ PM
राधा लुइटेलफिदिम, जेठ २६ गते । जिल्ला प्रहरी कार्यालय पाँचथरले हिरासतमा रहेका थुनुवाहरूसँगको भेटघाट व्यवस्थालाई थप सरल र सहज बनाएको छ। नागरिकमैत्री सेवा प्रवाह, मानव अधिकारको संरक्...