वैदेशिक व्यापार : निर्यातभन्दा आयात दोब्बर, व्यापार र सेवा दुबैमा घाटा

  • मङगलबार २६ जेठ २०८३ ०२:५२ PM
काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४.९ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।