काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई विभिन्न कागजात तयार गरी प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोरखा आरुघाट गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका-३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पक्राउ गरिएको हो। सीआईबीका अनुसार अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई