नवनियुक्त मन्त्रीद्वय गुरूङ र पुनले लिए शपथ, सुधनको वरियता पाचौँ

  • मङगलबार २६ जेठ २०८३ ११:३९ AM
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार उनीहरूलाई मन्त्री नियुक्तिको सिफारिस गरेका थिए ।