तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : महावीर पुन

  • मङगलबार २६ जेठ २०८३ ०२:०९ PM
काठमाडौं : नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्।  मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद