विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त, गृह मन्त्रीमा सुधन गुरुङ नियुक्त

  • मङगलबार २६ जेठ २०८३ १२:२२ PM
राष्ट्रिय आविष्कार केन्द्र मार्फत नवप्रवर्तन, अनुसन्धान तथा विकासको क्षेत्रमा काम गर्दै आएका महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र The post विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुन नियुक्त, गृह मन्त्रीमा सुधन गुरुङ नियुक्त appeared first on Technology Khabar.