गाडीमा मापदण्ड बाहेकका हेडलाइट तथा हर्न जडान गर्ने सवारीधनी र चालकलाई कडा कारबाही गर्ने चेतावनी

  • मङगलबार २६ जेठ २०८३ १२:५९ PM
यातायात व्यवस्था विभागले सवारी साधनमा उत्पादक कम्पनीले तोकेको मापदण्डभन्दा बाहेकका हेडलाइट तथा हर्न जडान गर्ने सवारीधनी र चालकलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। विभागले आज सार्वजनिक सूचना जारी गर्दै The post गाडीमा मापदण्ड बाहेकका हेडलाइट तथा हर्न जडान गर्ने सवारीधनी र चालकलाई कडा कारबाही गर्ने चेतावनी appeared first on Technology Khabar.