फिफा विश्वकप २०२६ः डीगोले ल्यायो ५४९ रुपैयाँको मोबाइल पास

  • मङगलबार २६ जेठ २०८३ १२:०५ PM
काठमाडौँ । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक डिजिटल प्रसारण साझेदार डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार प्रेस विज्ञप्तिमार्फत उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको जनाएको हो । विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा डीगोले नेपाली दर्शकलाई लक्षित गर्दै मोबाइलमार्फत खेल हेर्ने सकिने