एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए-९४२-सी प्रमाणीकरण

  • मङगलबार २६ जेठ २०८३ ०२:०० PM
काठमाडौँ । एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको घोषणा गरेको छ । यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डाटा सेन्टरका रूपमा समेत