काडमाडौं । प्रहरीले बैंकिङ कसुरका विभिन्न १४ मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बैंकिङ कसूरमा पीडितहरुले दिएको उजुरीका आधारमा फरार रहेका उनलाई पक्राउ गरेको हो । मिजारले काठमाडौं जिल्ला अदालतबाट