कोइराला भेषराज सार्वजनिक नदी किनार खाली किन गरिस् जो जहाँ थिए त्यहीँ छोड,कार्यकर्ता उत्पादन गर्ने कारखाना किन भत्काइस् तत्काल जोड ।तस्कर विचौलिया पक्राउ गर्दै नगर, अर्थतनत्रले लिएन रे गतिलो मोडबरु देश भाँड मै जाओस् ए सरकार, तेरो सुशासनको लेन मोड न्यायालयको गौरवपूर्ण सिण्डिकेटको परम्परा तोड्दै नतोड,राजनीतिकरण भएको देख्ने तेरो आँखा अन्तैतिर मोड ।छक्कापन्जा गरी दुखले