जेनजी आन्दोलन : फौजदारी अभियोगको मुद्दा फिर्ता हुने वा नहुने सरकारले अध्ययन गर्ने

  • मङगलबार २६ जेठ २०८३ ०१:५० PM
काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्नेबारे चासो देखाएको छ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे छानबिन गर्ने बताएका हुन् । मंगलबार पुनः गृहमन्त्रीको पदभार ग्रहण गर्दै गुरुङले विशेष कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । ‘जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा