सरकारी खर्च ११ खर्ब ७३ अर्ब नाघ्यो, पुँजीगत खर्च सुस्त हुँदा खर्च धान्नै चुनौती

  • मङगलबार २६ जेठ २०८३ १२:४० PM
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो तथ्यांकअनुसार सरकारी खर्चको तुलनामा राजस्व संकलन कम हुँदा बजेट व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । बैंकले जनाएअनुसार समीक्षा अवधिमा कुल खर्चमध्ये… Continue reading सरकारी खर्च ११ खर्ब ७३ अर्ब नाघ्यो, पुँजीगत खर्च सुस्त हुँदा खर्च धान्नै चुनौती