काठमाडौं । देशमा महँगी दर (मुद्रास्फीति) १६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही महिनामा यस्तो मुद्रास्फीति जम्मा २.७७ प्रतिशत मात्र थियो । २०८१… Continue reading १६ महिनायताकै उच्च विन्दुमा पुग्यो महँगी, फलफूल, तेल र यातायातमा उच्च मूल्यवृद्धि