सानोपाइला सहकारी प्रकरण : रवि लामिछानेसहितका प्रतिवादीमाथिको ‘संगठित अपराध’ अभियोग हट्यो, सहकारी ठगी मात्र कायम

  • मङगलबार २६ जेठ २०८३ ०१:०९ PM
वीरगन्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको ‘संगठित अपराध’ को अभियोग हटाउन आदेश दिएको छ। वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै अदालतले संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीसम्बन्धी अभियोगलाई मात्र कायम राख्न आदेश दिएको हो। जिल्ला न्यायाधीश मोहन सुवेदीको… Continue reading सानोपाइला सहकारी प्रकरण : रवि लामिछानेसहितका प्रतिवादीमाथिको ‘संगठित अपराध’ अभियोग हट्यो, सहकारी ठगी मात्र कायम