काठमाडौं। नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीजीओ’ले फिफा विश्वकप २०२६ को अवसरमा विशेष ‘मोबाइल–ओन्ली’ पास सार्वजनिक गरेको छ। फुटबल प्रेमीहरूले अब मात्र ५४९ रुपैयाँमा विश्वकपका सबै १०४ वटा खेलहरू आफ्नो मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन्। त्यसका लागि इच्छुक ग्राहकले डीजीओ एपमार्फत सिधै प्याक खरिद गरेर उत्कृष्ट भिडियो क्वालिटीमा १०८० फुल एचडी मा खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्… Continue reading ‘डीजीओ एप’ मा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण मोबाइल पासबाटै हेर्न सकिने