तीन वर्ष रातदिन काम गरेर युवालाई मन्त्रालय छोड्दिन्छु : मन्त्री पुन

  • मङगलबार २६ जेठ २०८३ ०१:२४ PM
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।’ मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने… Continue reading तीन वर्ष रातदिन काम गरेर युवालाई मन्त्रालय छोड्दिन्छु : मन्त्री पुन