शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दबदबा, पछ्याउँदै जलविद्युत

  • मङगलबार २६ जेठ २०८३ ०१:२४ PM
 काठमाडाैं । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर हिस्सा सबैभन्दा बढी रहेको छ । तर, केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको हिस्सा स्थिर रहँदा जलविद्युत क्षेत्रको हिस्सा पुँजी बजारमा बढ्दै गएको तथ्यांकले देखाउँछ । बढ्दो जलविद्युत क्षेत्रको लगानीले पनि यो क्षेत्रमा पूँजी बजारको हिस्सा बढाउँदै लगेको हो । धितोपत्र बोर्डमा अझै जलविद्युत समूहको साधारण… Continue reading शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दबदबा, पछ्याउँदै जलविद्युत