काठमाडौं । यशोधा फुड्स प्रालिले गुणस्तरसम्बन्धी प्रश्न उठेको निश्चित एक ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोग गर्न सुरक्षित रहेको जनाएको छ। कम्पनीले मंगलबार जारी गरेको सूचनाअनुसार ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम को उत्पादन मिति २०२६-०२-२३ तथा ब्याच नम्बर ०४ए भएको उत्पादनमा मात्र खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचना लागू हुने जनाएको छ। उक्त ब्याचबाहेक… Continue reading गुणस्तरहीन भेटिएको एक ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य:यशोधा फुड्स