काठमाण्डौ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ५४ अङ्कले घटेर २ हजार ७३३ दशमलव ५९ विन्दुमा झरेको छ ।नेप्से लगातार चौथो कारोबार दिन घटेको हो । दिउँसो १ बजेर २० मिनेटमा २ हजार ७०२ विन्दुसम्म झरेको नेप्से बन्द हुने बेलामा सम्हालिएकोContinue reading "शेयर बजार सामान्य घट्यो, कारोबार रकम वैशाख १५ यताकै धेरै"