लागु औषधसहित पक्राउ

  • मङगलबार २६ जेठ २०८३ ०४:३७ PM
यज्ञप्रसाद सापकोटागुलरिया (बर्दिया), जेठ २६ गते । बर्दियामा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरेन्द्रनगर नगरपालिका–११, पिपिरा बस्ने २५ वर...