उन्नति र मेरियट बिजनेस काउन्सिलबिच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमति पत्रमा हस्ताक्षर

  • मङगलबार २६ जेठ २०८३ १०:४२ AM
काठमाडौँ — उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसिया बिच नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित ह्याण्डीक्राफ्टलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्ने उद्देश्यसहित रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ । उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको पहल हो जसले नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्त निर्मित उत्पादनलाई बजारसँग जोड्ने काम गर्दछ । यस सम्बन्धमा चौधरी