छलफलमा जुटे विपक्षी दलहरु

  • मङगलबार २६ जेठ २०८३ १०:३६ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरु छलफलमा जुटेका हुन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलसहित कांग्रेससहित अन्य दलका सचेतक र प्रमुख सचेतक रहेका छन् । तर विपक्षी दल