ओरोलो यात्रामा सेयर बजार : कारोबार रकम ६ अर्ब माथि, फाइनान्स सेक्टरका लगानीकर्ताले बढी गुमाए

  • मङगलबार २६ जेठ २०८३ १०:३७ AM
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार मंगलबार पनि घटेको छ । गत बिहीबारदेखि लगातार घटेको बजार आज चौथो दिन पनि १.५४ अङ्कले घटेर २७३३.५९ बिन्दुमा