बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण, प्रशिक्षण तथा अभ्यासमा प्रयोग हुने

  • मङगलबार २६ जेठ २०८३ ११:०२ AM
काठमाडौँ / उडान सेवाबाट अवकाश प्राप्त एटीआर७२ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध