काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा बन्द भएको छ । सअघि बिहीबार, शुक्रबार र सोमबार पनि बजार घटेको थियो । परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार आएको छ । सोमबार जम्मा ४ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएकोमा आज… Continue reading चौथो दिन घटेको बजारमा ६ अर्ब माथि पुग्यो शेयर कारोबार