भारतको इन्द्रप्रस्थ हस्पिटलमा प्रभु बैंकका ग्राहकले उपचार छुट पाउने

  • मङगलबार २६ जेठ २०८३ १०:५६ AM
काठमाडौं। प्रभु बैंक लिमिटेड र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता, र डेबिट तथा क्रेडिट कार्डवाहकहरूले अपोलो हस्पिटलको उपचार सेवामा १०% छुट पाउनेछन्। भर्ना भएका आईपीडी बिरामीहरूले औषधि र उपभोग्य सामग्री बाहेक तथा भर्ना नभई ओपीडी उपचार गराउनेहरूले… Continue reading भारतको इन्द्रप्रस्थ हस्पिटलमा प्रभु बैंकका ग्राहकले उपचार छुट पाउने