इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

  • मङगलबार २६ जेठ २०८३ १०:२६ AM
काठमाडौँ । नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र काठमाडौँ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी, प्रभु बैकंका मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डवाहकहरूले १० प्रतिशत छुट पाउने भएका