कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले जेठ २७ गते बुधबार बिहान ११ बजे शेयर बाँडफाँड गर्न लागेको हो। कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। The post कालंगा हाइड्रोको आईपीओ बुधबार बाँडफाँड हुँदै appeared first on Businesspana.